साउनको अन्तिम सोमबार त्रिशिद्धेश्वरी मन्दिरमा यस्तो देखियो हेर्नुहोस (फोटोफिचर, भिडियो सहित )


साउन २८, दाङ ।
आज  दाङमा बिहानै देखि  पानि परिरहे पनी पानीको प्रबाह नगरी ब्रतालु भक्तजन तुलसीपुरको त्रिशिद्धेश्वरी मन्दिरमा घुइचो रहेको थियो ।  आज साउनको अन्तिम सोमबार । हिन्दू महिलाहरुले पूजा आराधना गरी सोमबारे ब्रत समापन गर्दैछन् ।



साउन महिनाको पहिलो सोमबारदेखि सुरु भएको ब्रत आज विभिन्न शिव मन्दिरमा पुगेर महिलाहरुले पूजा आराधना गरी आफ्नो ब्रत समापन गर्ने गर्दछन् ।

दाङ तुलसीपुरको त्रिशिद्धेश्वरी मन्दिरमा दर्शालु शक्तजनको भीड लागेको छ ।















हेर्नुहोस भिडियो

Share on Google Plus

About Frame Nepal

I am Blogger and Photographer.....! Thanks for your visit.
    Comment
    Facebook Comment

0 comments :

Post a Comment