दाङमा तिजको रौनक (हेर्नुहोस फोटोफिचर)


भदौ ८
हिन्दु नेपाली महिलाहरुको महान चाड हरितालिका तीज पर्व हर्ष उल्लास भब्य र सभ्य तरिकाले मनाइरहेका छन ।
तीजमा ब्रत बसेर शिव पार्वतीको पुजा गरेमा सौभाग्य मिल्ने धार्मिक विश्वास रही आएको छ।  यहि विश्वासलाइ मानेर आज देश भरका शिवालयहरुमा महिला ब्रतालुहरुको ठुलो घुइचो लागेको छ ।

दाङको धारपानी,त्रिसिद्देश्वरी मन्दिर लगाएतका शिवालयहरुमा महिलाहरुको  ठुलो घुइचो लागेको छ।  ब्रतालु महिलाहरुले तीज गीत गाउदै नाचगान गरिरहेका छन।  हेर्नुहोस फोटोफिचर





 












Share on Google Plus

About Frame Nepal

I am Blogger and Photographer.....! Thanks for your visit.
    Comment
    Facebook Comment

0 comments :

Post a Comment