तुलसीपुरको त्रिसिद्देश्वरी मन्दिरमा ब्रतालुको भिड (फोटो फिचर)

श्रावन ३० ।
नेपाली हिन्दुहरुको महान चाड मध्य आज कृष्ण जन्मास्ठमी र आजै श्रावन महिनाको अन्तिम सोमबार परेकोले मन्दिरहरुमा ब्रतालु भक्तजन को ठुलो भिड लागेको छ ।
 
दाङमा बिहानै देखि पानि परेपनि पानीको प्रवाह नगरी तुलसीपुर स्थित त्रिसिद्देश्वरी मन्दिरमा पनि बिहानै देखि ब्रतालु भक्तजनको ठुलो भिड लागेको छ। ज्ञानयोग कर्मयोग र भक्तियोगका प्रणेता भगवान कृष्णको जन्म द्वापर युगको भाद्र कृष्णाष्ठामीको मध्यरातमा भएको सम्झनामा आजको दिनमा भगवान श्रीकृष्ण जन्मस्थामी पर्व मनाउने गरिन्छ । 









Share on Google Plus

About Frame Nepal

I am Blogger and Photographer.....! Thanks for your visit.
    Comment
    Facebook Comment

0 comments :

Post a Comment