धुर्मुसले सफा गरे तुलसीपुर बजार (फोटो फिचर)


श्रावन २५ ।
दाङको तुलसीपुरमा संचालन भैरहेको क्लिन तुलसीपुर ग्रिन तुलसीपुर सरसफाई अभियानले ५१ औ हप्ता पुरा गरेको छ । पूर्वमुख्यसचिव लिलामणि पौडेलले सरसफाइ अभियानको सुरुआत गरेका हुन् । 

क्लिन तुलसीपुर ग्रिन तुलसीपुर सरसफाई अभियानका क्रममा आज देशकै चर्चित हास्य कलाकारहरु सिताराम कट्टेल (धुर्मुस ), पल्पसा डङ्गोल (चम्चुरी ), सुरबीर पण्डित (दारी बा ) लगाएतले सहभागिता जनाएका हुन् ।

५१ औ हप्ताको सरसफाई अभियानको सुभारम्भ गर्दै सरसफाई अभियानले तुलसीपुरलाई देशमै परिचित गराउन सफल भएको भन्दै धुर्मुस प्रशंसा गरे ।


















Share on Google Plus

About Frame Nepal

I am Blogger and Photographer.....! Thanks for your visit.
    Comment
    Facebook Comment

0 comments :

Post a Comment