दाङमा बाढीको ताण्डव हेर्नुहोस फोटो फिचर

श्रावन २८ ।
शुक्रबार राति अविरल वर्षासँगै आएको बाढी र पहिरोले दाङको तुलसीपुर-घोराही सडक खण्ड भत्किएको छ  । बाढिका कारण दाङमा एकजनाको मृत्यु भएको छ ।  तुलसीपुर उप महानगरपालिका  १३ मा पर्ने तुहीसोता खोलामा आएको बाढीले पनि स्थानीयका ११ घर भत्काएको छ भने अम्बिकेश्वरी मा. वि. डुबानमा छ। दाङमा  बाढीले गर्दा दर्जनौं घर डुबानमा परेका छन भने अविरल वर्षा संगै आएको हावाहुरीले मकै लाइ समेत क्षति पुर्याएको छ  ।  हेर्नुहोस फोटो फिचर




अविरल वर्षा संगै हावाहुरीले ढालेको मकै ।

तुलसीपुर-घोराही सडक खण्ड भत्किएको ।


पातुखोला

बबई नदि





तुलसीपुर उप महानगरपालिका का प्रमुख घनश्याम पाण्डे बाढीप्रभावित क्षेत्रमा अवलोकन गर्दै

Share on Google Plus

About Frame Nepal

I am Blogger and Photographer.....! Thanks for your visit.
    Comment
    Facebook Comment

0 comments :

Post a Comment