हेर्नुहोस १४ फोटोमा दाङ जिल्लाका रमणीय दृश्यहरु (फोटो फिचर)

 भदौ १३
दाङ जिल्ला भन्नाले दाङ र देउखुरी दुबै उपत्यका बुझिन्छ । दाङ राप्ती अञ्चलको सबैभन्दा सुगम एवं विकसित जिल्ला मानिन्छ ।  

पहाडहरुका वीचमा रहेको मैदानी समथर भू–भागलाई हेर्दा नै मनै आनन्दित हुने गर्दछ । जिल्लामा दाङ उपत्यका, देउखुरी र तुलसीपुर उपमहानगरपालिका १३ मा पर्ने फुलवारी अर्को उपत्यका पनि पर्दछ ।  













 


Share on Google Plus

About Frame Nepal

I am Blogger and Photographer.....! Thanks for your visit.
    Comment
    Facebook Comment

0 comments :

Post a Comment